SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

कुमारी बैंकका ग्राहकलाई आईआरडी प्रोत्साहन कार्यक्रमको सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आन्तरिक राजस्व विभाग (आईआरडी) को करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत सो कार्यक्रमको सुविधा उपलब्ध गराएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार