अवैध डिम्ब प्रकरण: अनुसन्धानमा रहेकी डा. नुतनको आईभीएफ सेन्टर नै दर्ताविहीन
काठमाडौं । नाबालिगलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब झिकेको आरोपमा अनुसन्धानमा रहेकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले सञ्चालन गर्दै आएको भनिएको बीएन्डबी आईभीएफ एन्ड इन्स्टिच्युट सेन्टर नै सम्बन्धित निकायमा दर्ता नरहेको पाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर