SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

कैलाली । बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ ।