खपटे किरो र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै
राँझा । मह उत्पादनका लागि पालिएका मौरी खपटे किरोेको सङ्क्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन् । खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर