SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०२:०५ AM · 1 मिनेट पढाइ

विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ । चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ ।