SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०२:०५ AM · 1 मिनेट पढाइ

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारीखेती गर्न थालेको भने धेरै लामो समय भएको छैन ।