SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ ०४:२० PM · 1 मिनेट पढाइ

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ताः खोजी जारी

सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न विधि प्रयोग गरी शनिबार र आज विजयपुर खोला र सेती नदी आसपास खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको हो ।