SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ । प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत कारणले रेसुङ्गा विमानस्थलबाट हवाई सेवा नियमित हुन सकेको छैन ।