काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष धीरज सेठ
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुगेका छन् । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर