SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

एमाले आधारभूत वर्ग र समुदायबाट टुट्दै गयोः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी आधारभुत वर्ग र समुदायबाट टाढिँदै गएको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो बताएका हुन् ।