SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ १२:२० PM · 1 मिनेट पढाइ

उद्योगीलाई नियमन मात्र होइन, सरकारको सहजीकरण र प्रोत्साहन पनि चाहिन्छ : सांसद राणा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा उद्यमी विदुषी राणाले नेपालमा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा उद्यमीले अनेकौँ चुनौती सामना गरिरहेको उल्लेख गर्दै सरकारले नियमनसँगै सहजीकरण र प्रोत्साहनको भूमिका पनि निर्वाह गर्नुपर्ने बताएकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार