रुकुमपश्चिममा पहिरोले वर्कसपमा क्षति, तीन घर जोखिममा
रुकुम । केही दिनदेखि परेको अविरल वर्षाका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ शेरीगाउँमा पहिरो जाँदा वर्कसपमा राखिएका सवारीसाधनमा क्षति पुगेको छ । पहिरोका कारण आसपासका तीन घर जोखिममा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर