विद्यार्थीलाई परामर्श दिन एमआईटीले ‘ओपन हाउस लाइभ’ आयोजना गर्ने
काठमाडौं । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले ‘एमआईटी ओपन हाउस लाइभ २०२६’ आयोजना गर्ने भएको छ । ‘Come Explore. Connect. Learn. Celebrate’ भन्ने अवधारणासहित एमआईटी ओपन हाउस लाइभ कार्यक्रम आयोजना गर्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर