SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

इप्पान प्रतिनिधिले रविलाई भने– नयाँ विद्युत् विधेयकदेखि पीपीएसम्मका कार्यमा साथ चाहियो

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण, विद्युत् व्यापार, ऊर्जा भण्डारणलगायत समग्र ऊर्जा मूल्य शृंखलाको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक ल्याउन माग गरेको छ। यसका लागि इप्पानले रास्वपा सभापतिको साथ खोजेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार