SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति जनरल धिरज सेठ 

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ मानार्थ महारथीको दर्जा ग्रहण गर्न आइतबार काठमाडौं आइपुगेका छन् । एयर इन्डियाको विमानमार्फत अपराह्न ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सेठले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार