SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

जाजरकोटमा पहिरोको उच्च जोखिम, २०० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

जाजरकोट । शनिबार बेलुकी भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परेर वेपत्ता भएका तीन जनाको शव फेला परेको छ भने एक जना उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार