SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

सोमबारदेखि दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थ्रीजी सेवा बन्द गर्ने भएको छ। कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार