SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

झरीमै ग्यासका लागि लाइन बस्न बाध्य उपभोक्ता (तस्बिरहरू)

भक्तपुरको चारदोबाटोमा ग्यासका लागि उपभोक्ताको लामो लाइन लागेको छ। अविरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार