ऋण घटाउँदै बलियो बन्दै यती डिस्टिलरी, ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर
काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानी सीमित ब्रान्डमा उच्च रूपमा केन्द्रित रहेको पाइएको छ। कम्पनीले ह्विस्की, भोड्का, जिनलगायत ६–७ प्रकारका मदिराजन्य उत्पादन गर्दै आए पनि ‘ओल्ड दरबार’, ‘ओल्ड दरबार चिम्नी’ र ‘८८४८’ भोड्काबाट कुल आम्दानीको ठूलो हिस्सा प्राप्त हुँदै आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार