SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

विदेशी विनिमय कसूरको अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अधिकार

काठमाडौं। सरकारले विदेशी विनिमयसम्बन्धी कसूरको अनुसन्धान गर्ने जिम्मेवारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई दिएको छ। सरकारले विभागका महानिर्देशक वा महानिर्देशकले तोकेको अधिकृतलाई अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार