SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

एनआरएनए नेपालमा लगानी गर्न तयार, तर कानुनी झन्झट र सुरक्षाले रोक्दै

काठमाडौं । गैरआवसीय नेपालीहरुले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरु सँधै उत्साही रहेको तर लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या औल्याएका छन् । चीनको ग्वाङझावउमा चलिरहेको ११ औ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरुले यस्तो साझा चिन्ता देखाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार