SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

सुन तोलाको ३६ सय र चाँदी ५० रुपैयाँले महँगियो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवै धातुको मूल्य बढेर कारोबार भैरहेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले महँगिएको हो । मूल्य बढेसँगै आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार