SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ साउन २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

वाणिज्य बैंकहरूको खुद नाफा ७० अर्ब नजिक, लाभांश क्षमतामा एभरेष्ट अग्रस्थानमा

काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२-८३ मा करिब ७० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूको समग्र खुद नाफा  ६९ अर्ब ८६ करोड पुगे पनि खराब कर्जा व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा वितरणयोग्य नाफामा भने दबाब देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार