SHARE
कर्पोरेट समाचार · शनिबार ३० साउन २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

जिल्ला प्रशासन कार्यालय परिसरमा ग्यास लिन सर्वसाधारणको भीड(फोटो फिचर)

काठमाडौ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समवन्यमा ग्यास उद्योगबाट शनिबार बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालयमा ल्याएर वितरण गरेको ग्यास लिन आएका सर्वसाधारण ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार