SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

यामाहाद्वारा हिमालय रोडिज सिजन ८ को प्रि–अडिसन घोषणा, सात सहरमा आयोजना हुने

काठमाडौं । यामाहा रेसिङले हिमालय रोडिज सिजन ८ का लागि प्रि–अडिसन घोषणा गरेको छ। ‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिममा आयोजना हुन लागेको सिजन ८ को प्रि–अडिसन अगस्ट १५ देखि सुरु हुनेछ। माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुने प्रि–अडिसनमार्फत सहभागीले ‘ब्लू टिकट’ प्राप्त गरी रोडिजको पीआई राउन्डमा सिधै प्रवेश गर्ने अवसर पाउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार