SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

सरकारले स्वास्थ्य बीमाबापतको ३७६ स्वास्थ्य संस्थालाई गर्यो ३.५६अर्ब भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको २०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार