SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

र्‍याडिसनमा ग्यास अनुगम ‘स्टन्ट’ प्रति हानको आपत्ति– ‘होटल व्यवसायलाई शंकाको घेरामा नराखियोस्’

काठमाडौं । होटल संघ नेपाल (हान) ले उद्योग मन्त्रालयको निर्देशनमा वाणिज्य विभागले बिहीबार पाँचतारे होटल र्‍याडिसनमा गरेको ग्यास अनुगमन र त्यससम्बन्धी नकारात्मक प्रचारप्रति आपत्ति जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार