SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

केयूको उपकुलपतिमा विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपति बराललाई नियुक्तिपत्र प्रदान गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार