SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

एग्री केयर नेपालले आईपीओ ल्याउँदै, नेपाल लाइफ क्यापिटल परामर्शदाता नियुक्त

काठमाडौं। कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी थालेको छ । कम्पनीले आफ्नो पुँजी संरचना सुदृढीकरणसँगै वित्तीय तथा व्यावसायिक अवस्थाको विस्तृत अध्ययन गरी पुँजी बजारमा प्रवेश गर्ने तयारी अघि बढाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार