SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

नेपाल लाइफको सीईओ पराजुलीले सम्हाले दोस्रो कार्यकाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले शुक्रबारबाट पदभार सम्हालेका छन् । यसअघि कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले पराजुलीलाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार