सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट साझेदार
काठमाडौं । सुबिसु लिमिटेड सुदूरपश्चिम रोयल्सको इन्टरनेट साझेदार बनेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि सुबिसु र सुदूरपश्चिम रोयल्सबीच सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार सुबिसुले सुदूरपश्चिम रोयल्सको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार