नेकपाका खगराज भट्ट बने सुदूरपश्चिमको मुख्यमन्त्री
काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार