SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

फरार कैदीबन्दीको संख्या ठूलो, अभिलेख प्रणाली एकीकृत गर्न आईजीपीको जोड

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव सङ्कलन गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार