प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । कीर्तिपुर नगरपालिका–३, सागलस्थित ससःत्वा हस्पिटालिटी प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार