SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिमा प्रश्नैप्रश्न, नगरकोटीमाथि ‘नैतिक पतन’को आरोप

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ । प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई नियुक्त गरेको भन्दै चर्को विरोध भइरहेको हो । कतिपय साहित्यकारहरुले उनलाई ‘नैतिक पतन कुलपति’ कुलपतिको संज्ञा दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार