SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

होटेल–रेष्टुरेण्टलाई बढी ग्यास मौज्दात नगर्न आयल निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न  निर्देशन दिएकाे छ । निगमले बिहीबार एक सूचना जारी होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न  निर्देशन दिएकाे हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार