बाजुरामा पहिरोमा बेपत्ता प्रतीक्षा थापा मृत फेला
बाजुरा । बाजुरामा पहिरोमा परि बेपत्ता भएकी प्रतीक्षा थापा मृत भेटिएकी छन् । पहिरोमा परेर बेपत्ता भएकी २० वर्षीय प्रतीक्षा थापाको खोजतलास गर्ने क्रममा मृत भेटिएकी हुन् । पहिराले पुरिएको अवस्थामा उनको शव भेटिएपछि गाउँ शोकाकुल बनेको छ।अविरल वर्षाले गर्दा बाजुराको त्रिवेणी नगरपालिका ताम्सुमा घर माथिबाट पहिरो गएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार