SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ साउन २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

बुटवल पावरको नाफा ५४ प्रतिशत बढ्यो, ६०१ मेगावाटका तीन आयोजना निर्माणाधिन

काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षमा नाफा आर्जनसँगै विद्युत बिक्री तथा सञ्चालन आम्दानीमा पनि सुधार गरेको छ। कम्पनीले असार मसान्तसम्म ३३ करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार