SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।