कर तिर्न नचाहने, ऋण लिन नदिने तर विकास खोज्ने प्रवृत्ति बदलौँ : अर्थमन्त्री वाग्ले
तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तिर्न नचाहने, ऋण लिन नदिने तर विकास भने जसरी पनि हुनुपर्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने बताएका छन् । उनले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यले नयाँ बजेट ल्याइएको समेत बताए छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार