SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

बालेन सरकारले दिएको साताको दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

काठमाडौं । सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था यथावत राख्ने भएको छ।राष्ट्रिय सभामा सांसदहरूले उक्त व्यवस्था पुनरावलोकन गर्न माग गरे पनि सरकारले हाललाई शनिबार र आइतबार बिदा दिने निर्णय यथावत राख्ने स्पष्ट पारेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार