SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

सामान्य अंकले बढ्यो नेप्से, ३.७२ अर्बको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको छ। बुधबार ०.५५ अंकले मात्रै बढेको नेप्सेमा बिहीबार कारोबार रकम पनि केही सुधार भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार