SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

देउवाको सन्देश: ‘प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं’

स्वदेश फर्किएपछि जारी गरेको वक्तव्यमा देउवाले राष्ट्रिय एकता सुदृढ गर्न सर्वपक्षीय सहकार्य आवश्यक रहेको बताएका हुन् ।