SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारलाई सरकारले दियो लालपुर्जा

भक्तपुर । भुमि समस्या समाधान समितिले नाप जाँच प्रकृया पूरा भएका भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक निलवाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार