SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

देउवालाई लिन पुगे कोइरालादेखि महतसम्मका नेताहरु, विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ (तस्बिरहरु)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्हतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । देउवाको अवतरणको समय भएसङ्गै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ। यस्तै, देउवालाई लिन पुगेका कांग्रेस नेता कार्यकर्ताको विमानस्थलमा घुँइचो लागेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार