SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

कुमारी बैंकको गडवा शाखाद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडको गडवा शाखाले लाभग्राहीलाई १० लाख रुपैयाँ दाबी रकम हस्तान्तरण गरेको छ। ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाबापत खुमा पौडेलका श्रीमानको दुर्घटनाजन्य निधन भएपछि आवश्यक बीमा दाबी प्रक्रिया पूरा गरी बैंकको गडवा शाखाले सो रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार