SHARE
कर्पोरेट समाचार · बिहीबार २८ साउन २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन, १२४ प्रकारका सामग्री पाइने

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा उक्त बिक्री कक्षको आज उद्घाटन गरिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार