SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय स्वार्थ रक्षाका लागि कूटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छ: प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले मुलुकको राष्ट्रिय स्वार्थ रक्षाका लागि कूटनीतिक मर्यादा वा पदभन्दा पनि प्रभावकारी संवाद र शक्ति सन्तुलन महत्त्वपूर्ण हुने बताएका छन् ।