SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेको संख्या २६५ पुग्यो

कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २६५ पुगेको छ ।