SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

इन्डोनेसियामा यात्रुवाहक फेरीमा आगलागी, ११२ जनाको उद्धार

आगलागीपछि दुर्घटनास्थलमा विभिन्न माध्यमबाट उद्धार कार्य अघि बढाइएको स्थानीय अधिकारीहरूले बताएका छन् ।